What is eBanker?
बिगत केहि वर्ष देखि बचत तथा ऋण सहकारी संस्था, वित्तीय संस्था र लघुवित्त संस्थाको लेखा प्रणाली र सम्पूर्ण कारोबार व्यबस्थापन गर्न “eBanker सहकारी सफ्टवेयर” निर्माण गरि विभिन्न सेवाहरु प्रदान गर्दै आएका छौं |
यस “eBanker सहकारी सफ्टवेयर” मार्फत हामीले एउटा सफ्टवेयर मात्र नभई सम्पूर्ण solution प्रदान गर्दै हजुरहरुको सहकारी अभियानमा हरकदममा साथ दिदै आएका छौं|
हाल सहकारीहरुमा सूचना प्रबिधिको प्रयोग दिन दिनै बढ्दो छ | सहकारी क्षेत्रमा IT (Information Technology) सम्बन्धित व्यक्तिहरु कम मात्रामा संलगन छन् | जसले गर्दा सहकारीको लागि उपयुक्त सफ्टवेयर लिदा केहि कठिनाई भोगनु परेको कुरा हामीले बुझेको छौ |
सफ्टवेयर छान्दा पहिलो प्राथमिकता सफ्टवेयर संग सम्बन्धि Technology हेर्नु पर्दछ र त्येस पछि मूल्य,जसले गर्दा सहकारी कम ठगिने हुन्छ | यसकारण यस कुरालाई ध्यानमा राखेर उपयुक्त सफ्टवेयरको प्रयोग गरि आफ्नो संस्थालाई अघि बढाउँदै लग्न यस eBanker सफ्टवेयरले मदत गर्ने छ |