Browse site in Nepali “eBanker a complete co-operative accounting software”
बिगत केहि वर्ष देखि बचत तथा ऋण सहकारी संस्था, वित्तीय संस्था र लघुवित्त संस्थाको लेखा प्रणाली र सम्पूर्ण कारोबार व्यबस्थापन गर्न “eBanker सहकारी सफ्टवेयर” निर्माण गरि विभिन्न सेवाहरु प्रदान गर्दै आएका छौं | यस “eBanker सहकारी सफ्टवेयर” मार्फत हामीले एउटा सफ्टवेयर मात्र नभई सम्पूर्ण solution प्रदान गर्दै हजुरहरुको सहकारी अभियानमा हरकदममा साथ दिदै आएका छौं|
हाल सहकारीहरुमा सूचना प्रबिधिको प्रयोग दिन दिनै बढ्दो छ | सहकारी क्षेत्रमा IT (Information Technology) सम्बन्धित व्यक्तिहरु कम मात्रामा संलगन छन् | जसले गर्दा सहकारीको लागि उपयुक्त सफ्टवेयर लिदा केहि कठिनाई भोगनु परेको कुरा हामीले बुझेको छौ | सफ्टवेयर छान्दा पहिलो प्राथमिकता सफ्टवेयर संग सम्बन्धि Technology हेर्नु पर्दछ र त्येस पछि मूल्य,जसले गर्दा सहकारी कम ठगिने हुन्छ | यसकारण यस कुरालाई ध्यानमा राखेर उपयुक्त सफ्टवेयरको प्रयोग गरि आफ्नो संस्थालाई अघि बढाउँदै लग्न यस eBanker सफ्टवेयरले मदत गर्ने छ |
संस्थालाईलाई आवश्यक पर्ने विभिन्न विशेषता समेटिएको यस सहकारी सफ्टवेयरमा भएको प्रमुख विशेषता यस प्रकार छन् |
  • बचत,शेयर,ऋण,लेखा र विभिन्न वित्त कारोबार को ब्यबस्थापन गर्ने
  • नेपाली र अंग्रेजी भाषामा उपलब्ध भएको
  • डेबिट/ क्रेडिट को ज्ञान नभएको कर्मचारीले पनि चलाउन सक्ने
  • मासिक, बार्षिक तथा मिति अनुसार डिविजन रिपोर्ट आफै नेपाली भाषामा तयार हुने
  • Database भूकम्प, आगलागी तथा चोरीबाट सुरक्षित
  • संचालक समितिले सम्पूर्ण हिसाबकिताब मोबाइलमै हेर्न मिल्ने
  • ऋणी तथा Collector को गतिविधि पहिचान हुने
  • मोबाइल recharge गर्न मिल्ने
  • सहकारी सफ्टवेयर मध्ये चलाउन ज्यादैनै सजिलो
  • मासिक, बार्षिक तथा मिति अनुसार शेयर, बचत तथा कर्जाको धेरै भन्दा धेरै रिपोर्ट
  • एउटा सदस्यलाई धेरै पटक इन्ट्री गर्नु नपर्ने
  • एउटा फारम बाट सदस्यको सम्पूर्ण कारोबार विवरण हेर्न मिल्ने
  • दैनिक, मासिक अथवा कारोबार बमोजिम गोश्वारा भौचर प्रिन्ट गर्न मिल्ने
  • खाता खोल्ने फारम,तमसुक,किस्ता वा ब्याज भुक्तानी पत्र, अख्तियारी पत्र, रोक्का/फुकुवा पत्र,सवारी साधन नामसारी पत्र आदि सफ्टवेयर बाटै निकाल्न मिल्ने
  • गलत हिसाब को आफै पहिचान गरि सच्याउन मिल्ने
  • Collectorको आधारमा खाली collection sheet जारी गर्न मिल्ने
  • चेक प्रिन्ट गर्न मिल्ने
  • शेयर प्रमाण पत्र जारी गरि प्रिन्ट गर्न मिल्ने
  • शेयर लगानी, फिर्ता तथा ट्रान्सफर गर्न मिल्ने
  • लेजर, सब-लेजर (सात तह) को आधारमा हिसाबकिताब गर्न/हेर्न मिल्ने
  • नगद र बैंक को कारोबार गर्न मिल्ने
  • सहकरी र रेमिटेन्स बिचको कारोबार गर्न मिल्ने
  • पर्ल्स तथा अन्य सहकारी विश्लेषण औजार भएको
  • भाखा नाघेको ऋण स्वचालित बर्गिकरण गर्न मिल्ने
  • ऋणी तथा ऋणको विश्लेषण गर्न मिल्ने
  • समूहगत तथा व्यक्तिगत खाता खोल्न मिल्ने
  • सहकारीका सम्पूर्ण कम्प्यूटरमा एकैसाथ संचालन गर्न मिल्ने(Multiple User)
  • ऋणको जमानीकर्ता (Guarantor) वा ऋणको धितो, बचत र शेयरको रोक्का र फुकुवा गर्न सकिने |
  • ऋणको हर्जना साँवामा वा ब्याजमा वा साँवा र ब्याजम दुवैमा वा किस्तामा मात्र सहकारीको आफ्नो नियम अनुसार लिने व्यवस्था भएको
  • प्रत्येक कारोबारको भौचर स्वचालित (Auto-posting) भएको
  • संस्थाको दैनिक कारोवारको विवरण र आवश्यकता अनुसारको रिपोर्ट उपलब्ध भएको
विभिन्न प्रणालीको(modules) प्रयोग गरि सहकारी व्यबस्थापनमा मदत गरेका छौ | यस eBanker मा प्रयोग भएका सेटअप प्रणालीहरु यस प्रकार छन्
  • संस्थाको नाम, ठेगाना, र अन्य विवरण
  • ब्याज दर र ब्याज गणना गर्ने तरिका
  • ढिलो भुक्तानीको जरीवाना
  • जम्मा गर्ने अवधि र रकम जिक्कने अवधि
  • लाभांशको अवधि
  • लाभांश रकम भाग गरेको खातामा जान
  • जरिवानाको दर (एक मुष्ट र दिन अनुसारको फरक- फरक)
  • फोटो र दस्तखत सहित सदस्य दर्ता
  • एक वा सो भन्दा बढी इच्छ्याएको र हकवाला व्यक्ति हाल्न मिल्ने
  • आवश्यकता अनुशार साधारण शेयर (Normal Share), ऋण शेयर (Loan Share) र प्रमोटर शेयर (Promoter Share) छुटाउन सकिने |
  • सदस्यको शेयरलाई आवश्यकता अनुशार शेयर निष्काशन (Share Issue), शेयर सार्न (Share Transfer) र शेयर फिर्ता (Share Return) गर्न सकिन्छ |
  • बचतमा जति पनि प्रकार बनाउन सकिने जस्तै – साधारण बचत(Normal Saving), दैनिक बचत (Daily Saving), आवधिक बचत (Recurring Saving) अनिवार्य बचत (Compulsory Saving), ट्रम बचत (Term Deposit)|
  • व्याजको गणना विभिन्न तरिकाले गर्न सकिने जस्तै – दैनिक मौज्जाद (Daily Balance) ,मासिक न्युनतम मौज्जाद (Monthly Minimum Balance) र औसत मौज्जाद (Average Balance)|
  • बचतको प्रकार अनुसार फरक फरक ब्याजदर निर्धारण गर्न सकिने र सो ब्याजलाई आवश्यकता अनुसार जुनसुकै समय समयमा परिवर्तन गर्न सकिने
  • एकै बचतको प्रकारमा पनि सदस्य अनुसार व्याजदर घटाउन वा बढाउँन सकिने
  • बचतको प्रकार अनुसार कलेक्टरलाई कमिसन प्रदान गर्न मिल्ने
  • चेक बुक नम्बरिंग/ प्रिन्ट/Lock-Unlock
  • बचत खाता Close/Renew, Lock/Unlock
  • Over Draft सुबिधा
  • व्यक्तिगत खाताको सम्पूर्ण कारोबारको दैनिक/मासिक/त्रईमासिक/अर्धबार्षिक/बार्षिक गतिविधि को प्रतिवेदन
  • ब्याज गणना/ब्याज दिन/ खाता बन्द गर्न मिल्ने
  • जम्मा तथा बाकी हेर्न, कारोबारको जानकारी प्राप्त गर्न/ब्याज र लाभांश आम्दानीको हिसाब गर्न,हेर्न र प्रतिवेदन प्राप्त गर्न मिल्ने
  • अन्तरिक पैसा ट्रान्सफर गर्न मिल्ने
  • ऋणको जति पनि प्रकार बनाउन सकिने | जस्तै – ब्यापारिक ऋण (Business loan) , शैक्षिक ऋण (Education loan) आदि|
  • ऋणको ब्याज गणना विभिन्न तरिकाले गर्न सकिने जस्तै- EMI, EPI, Flat |
  • ऋणको प्रकार अनुसार फरक फरक ब्याजदर निर्धारण गर्न सकिने र सो ब्याजलाई आवश्यकता अनुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिने |
  • एकै ऋणको प्रकारमा पनि सदस्य अनुसार व्याजदर घटाउन वा बढाउँन सकिने |
  • ऋणको जमानीकर्ता (Guarantor) वा ऋणको धितो, बचत र शेयरको रोक्का र फुकुवा गर्न सकिने
  • ऋणको हर्जना साँवामा वा ब्याजमा वा साँवा र ब्याजम दुवैमा वा किस्तामा मात्र सहकारीको आफ्नो नियम अनुसार लिने व्यवस्था भएको |
  • Rebate को सुबिधा भएको |
  • बचत बाट ऋण भुक्तानीको सुबिधा भएको
  • दैनिक असुल हुनु पर्ने ऋण तथा भाखा नाघेको ऋणको जानकारी
  • विभिन्न तहमा ऋणको प्रतिवेदन
  • बाकी ऋणको विवरण
  • डे-बुक Day Book
  • सन्तुलन परीक्षण Trail Balance
  • स्थिति विवरण पत्र Balance Sheet
  • आम्दानी खर्च हिसाब Income Expenditure Report
  • चार खाता 4 Ledger Report
  • मासिक डिविजन रिपोर्ट Monthly Division Report
  • आय- व्यय विवरण Profit & Loss
  • नगद प्रबाहको प्रतिवेदन कास Cash Flow Report
  • दैनिक भौचर/ दैनिक खाता संबन्धित विवरण
  • दैनिक कारोबारको प्रतिवेदन
  • गोश्वारा भौचर
  • मासिक, त्रईमासिक, अर्धबार्षिक तथा बार्षिक प्रतिवेदन
संस्थालाईलाई आवश्यक पर्ने विभिन्न विशेषता समेटिएको यस सहकारी सफ्टवेयरमा भएको प्रमुख विशेषता यस प्रकार छन् |
  • निक्षेप बचत/फिर्ता अनुसार प्रतिवेदन
  • बचतको प्रकार/खाता अनुसार प्रतिवेदन
  • सम्पूर्ण बचत कारोबारको बिशेष रिपोर्ट (Balance, Current Interest, Total Interest, Payable Interest, TDS, Locked Amount, Minimum Balance, Total Balance, Maturity Date)
  • निक्षेप बचतको ब्याजको रिपोर्ट
  • चालु अवस्थामा रहेको खाता, बन्द भएको खाता, रोक्का गरिएको खाता, पुन-संचालन(Re-New Account) गरिको खाता हरुको सम्पूर्ण विवरण
  • कर्जा लगानी प्रतिवेदन
  • व्यक्तिगत/सामुहिक र विभिन्न कर्जा अनुसार प्रतिवेदन
  • चालु अवस्थामा रहेको कर्जा, बन्द भएको कर्जा, पुन-संरचना(Loan Re-New) गरिको कर्जाहरुको सम्पूर्ण विवरण
  • धितो रोक्का/ फुकुवाको प्रतिवेदन
  • कर्जाको ब्याज भुक्तानी प्रतिवेदन
  • भाखा नाघेको ऋण र असुल हुनु पर्ने ऋणको प्रतिवेदन
  • हालको बाकीँ ऋणको प्रतिवेदन
  • ऋणको सारांश प्रतिवेदन
  • ऋणको उमेर अनुसारको प्रतिवेदन
  • कर्जाको किस्ताको प्रतिवेदन
  • कर्जा लगानीमा रहिरहेको विस्तृत विवरण
  • हर्जानाको प्रतिवेदन
  • अन्य विविन्न तहमा कर्जाको प्रतिवेदन
  • संस्था र बैंकको निक्षेपको विवरण
  • शेयर लगानी/ फिर्ता/ रोक्का/ फुकुवा/ ट्रान्सफर/ लाभांशको प्रतिवेदन
  • Collector हरुको सम्पूर्ण कारोबारको प्रतिवेदन
  • जात अनुसारको प्रतिवेदन
  • जिल्ला/ ठेगाना अनुसारको प्रतिवेदन
  • लिङ्ग अनुसारको प्रतिवेदन
  • अवधि अनुसारको प्रतिवेदन
  • धर्म अनुसारको प्रतिवेदन
  • सूचना प्रबिधिमा सबैलाई सेवा तथा सुविधा प्रदान गर्ने उदेश्यले TREE TECHNOLOGY PVT.LTD. को स्थापना भएको हो |यस कम्पनीले हाल विभिन्न क्षेत्रमा सूचना प्रबिधि संग सम्बन्धित सेवा प्रदान गर्दै आएको छ | देशको प्रत्येक क्षेत्रमा सुचना प्रबिधिको उलेख्य उपस्थिति गराउन यस कम्पनी हरदम लागि परेको छ |